राखेपको लगानीमा ११ खेल पूर्वाधार निमार्ण

पोखरा– पोखरा र आसपासमा यतिबेला खेल पूर्वाधार निमार्ण धमाधम भएका छन् । खेल क्षेत्रको विकासको लागि पहिलो खुड्किलो भनेकै पूर्वाधार हुनु नै हो । पोखरा र आसपासको क्षेत्रमा यसरी खेल पूर्वाधारको विकास हुन सुखद पक्ष हो । पूर्वाधार बने मैदानको अभाव हट्छ, खेलाडी खुसी हुन्छन् । पछिल्लो समय पोखरालगायत आसपास भएको विकासले पोखराको खेल गतिविधिलाई … Continue reading राखेपको लगानीमा ११ खेल पूर्वाधार निमार्ण